आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

काठमाडौं।कोकाकोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ। क्रिकेट फिएस्टा नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना गरिनेछ। निःशुल्क प्रवेशको...

  • © 2026 All right reserved to sajilopana.com | Site By : Sobij