काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ मा १११ रन बनाउँदै अलआउट भयो।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij