आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

उच्च वृद्धि सुनको मूल्यमा

उच्च वृद्धि सुनको मूल्यमा

सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij