आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

विश्वकपअघि नेपालले पहिलो ‘वार्म अप म्याच’ आज यूएईसँग खेल्दै

विश्वकपअघि नेपालले पहिलो ‘वार्म अप म्याच’ आज यूएईसँग खेल्दै

सजिलो पाना
मंगलवार, माघ २० २०८२
सजिलो पाना
मंगलवार, माघ २० २०८२
  • काठमाडौं ।  आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

    मुम्बईमा तयारी गरिरहेको टोली अभ्यास खेलका लागि चेन्नई पुगेको छ । त्यहाँ नेपालले यूएई र क्यान्डासँग दुईवटा वार्म अप म्याच खेल्नेछ ।

    पहिलो वार्म अप म्याच अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार खेल आज साँझ ५ बजेर १५ मिनेटदेखि चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij