आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

दुर्गा प्रसाईका ‘बडिगार्ड’ खड्का पनि पक्राउ

दुर्गा प्रसाईका ‘बडिगार्ड’ खड्का पनि पक्राउ

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

    प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

     हेडक्वार्टरले एक विज्ञप्ति जारी गरी प्रसाई र उनका ‘बडिगार्ड’ खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको जनाउँदै आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij