शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

चाडबाडको मुखैमा घट्यो सुनचाँदीको मूल्य

चाडबाडको मुखैमा घट्यो सुनचाँदीको मूल्य

सजिलो पाना
मंगलवार, आश्विन २७ २०८३
सजिलो पाना
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २२ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ।

    यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij