आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी मूल्य

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी मूल्य

सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij