आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् । 

    बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् । 

    असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।  भण्डारीले वरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij