आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइँदै

दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइँदै

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • दुर्गा प्रसाईंलाई भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरी आज नेपाल ल्याइँदैछ । 

    नेपाल प्रहरीको विशेष ब्यूरोले उनलाई नियन्त्रणमा लिएर मेची पुल हुँदै नेपाल भित्र्याउन लागेको हो । परिवारका सदस्य र समर्थक मेची पुलमा उनको प्रतीक्षामा छन् ।

    प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सञ्चारगृह, निजी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी, सवारीसाधनमा क्षति, लुटपाटलगायतका घटना भएको थियो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij