सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

सिंहदरबारको गेटबाटै फर्काइयो वार्तामा गएका शिक्षकहरुलाई

सिंहदरबारको गेटबाटै फर्काइयो वार्तामा गएका शिक्षकहरुलाई

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका नेपाल शिक्षक महासंघ नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका हुन् । 

    अध्यक्ष सुवेदीले मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय वार्ता टोली महासंघले तयार नगरेको समेत बताए । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij