आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बालुवाटारमा बस्याे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा बस्याे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री  निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।

    सत्ता सहायात्री दल नेकपा एमाले र कांग्रेसबीच अविश्वास बढेको चर्चाका बीच बुधबार प्रधानमन्त्री निवासमा यो बैठक बसेको हो । संयन्त्रको बैठक बस्नुअघि कार्यदलको बैठक बसेको थियो । 

    बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र मन्त्रीद्वय परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक तथा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीक प्रमुख राजनीतिक सल्लाहाकार तथा पार्टी उपमहासचिव विष्णु रिमाल सहभागी छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij