आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस (सूचीसहित)

सजिलो पाना
सोमवार, बैशाख १ २०८२
सजिलो पाना
सोमवार, बैशाख १ २०८२
  • काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

    आइतबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

    हेर्नुहोस् सूची:

     

    FB_IMG_1744579891548-1744580385.jpg
     

    FB_IMG_1744579894273-1744580401.jpg
     

    FB_IMG_1744579896611-1744580409.jpg

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij