आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)

सजिलो पाना
सोमवार, बैशाख १ २०८२
सजिलो पाना
सोमवार, बैशाख १ २०८२
  • काठमाडौं । आजदेखि सुरु भएको नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ ।

    नेपालमा राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा छन्।यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्ने छन्।

    यसैगरी सरकारले २०८२ का लागि कार्यालय समय पनि तय गरेको छ। जसमा वैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालय समय तोकिएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij