आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

सजिलो पाना
आइतवार, आश्विन २७ २०८१
सजिलो पाना
आइतवार, आश्विन २७ २०८१
  • काठमाडौँ । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij