आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

गुडिरहेको प्याेर ईभी स्कुटरमा आगलागी

गुडिरहेको प्याेर ईभी स्कुटरमा आगलागी

बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौं । काठमाडौंमा गुडिरहेको प्याेर ईभी स्कुटरमा आगलागी भएको छ । बुधबार बिहान १० बजे रत्नपार्कको विद्युत प्राधिकरण नजिकै गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको हो। 

    यस घटनाले ट्राफिक जाम भएपछि अफिस जान निस्किएका सर्वसाधरणालाई सास्ति भएको थियो। झन्डै २ लाख ७५ हजार बजार मूल्य रहेको यस प्योर इभी स्कुटर हाईट लोटस् मोर्टस् प्रा. लि. ले नेपालमा भित्राएको हो । 

    वातावरणीय स्वच्छताकाे हिसाबले र खर्चको दृष्टिकोणले पनि केही राहत मिल्ने भन्दै विद्युतीय सवारी साधनको प्रयोगमा हाम्फाली रहेको ग्राहकहरूलाई यस घटनाले अझैँ तर्साएको छ । 

    राजमार्ग भरि विद्युतीय गाडीहरु विछिप्त अवस्थामा रहेको दृश्यले र आजको यस्ता घटनाहरुले सचेत नागरिकलाई अझैँ साेच्न बाध्य बनाउँछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij