आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रवि लामिछानेको रिटमाथिको बहस सकियो

रवि लामिछानेको रिटमाथिको बहस सकियो

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी कसुरमा पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा  दायर गरेको रिटमाथिको बहस सकिएको छ । 

    लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार जिल्लाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही दिन उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनी भैरहवा कारागारमा रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij