आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भक्तपुरमा खुल्यो आधुनिक सुविधा सम्पन्न ‘द इन्फिनिटी लाउन्ज’

भक्तपुरमा खुल्यो आधुनिक सुविधा सम्पन्न ‘द इन्फिनिटी लाउन्ज’

सजिलो पाना
शनिवार, चैत्र ३० २०८१
सजिलो पाना
शनिवार, चैत्र ३० २०८१
  • काठमाडौं । भक्तपुरको पेप्सीकोला,दिबेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज चैत्र ३१ गते देखि सञ्चालनमा आउने भएको छ ।

    यसमा लाइभ कन्सर्ट हुने लगायत रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोर समेत को सुविधा रहेको बढीमा ५००० जना एकै साथ सहभागी हुने क्षमता भएको लाउन्ज नयाँ बर्षको सुरुवात सँगै सञ्चालनमा आउने भएको छ ।

    चैत्र ३१ गते देखि २०८१ लाई विदाई गर्दै नयाँ बर्षको सुरुवात गर्न राजु लामा सहितको टीम मंगोलियन हर्टले लाइभ कन्सर्ट हुँदै छ । साथै १ गते देखि विभिन्न बैन्डहरुको लाइभ प्रोग्राम हुने जनाइएको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी लाउन्ज सञ्चालनमा ल्याइएको जनाइएको छ ।

    आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा प्रयाप्त पार्किङ, रेस्टुरेन्ट,बार र डान्सिङहलको सुविधा उपलब्ध छ । यस लाउन्ज मा एकै साथ ६५० जना बस्न मिल्ने र बढीमा ५००० जना डान्सिङ फ्लोर ,लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij