आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

तोलामा दुुई हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा दुुई हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा दुुई हजार ९०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी आज तोलामा चार हजार ४०५ रूपैयाँ कायम भएको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij