सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij