काठमाडौं । गत साता पनि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेर बन्द भएको छ। सोमबार सेयर बजार परिसूचक नेप्से २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ।
आज २४२ कम्पनीको सेयर मूल्य घट्दा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।




