सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

नेप्से परिसूचकमा उच्च गिरावट

नेप्से परिसूचकमा उच्च गिरावट

सजिलो पाना
बुधवार, आश्विन ७ २०८३
सजिलो पाना
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं। बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको बजार आज भने ३६.२५ अंकले घटेको हो।

    नेप्से परिसूचक १.३६ प्रतिशतले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। बजार घट्दा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij