सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

प्रतितोला ३६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ३६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । साताको कारोबारको छैठौँ दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले बढेको हो ।

    कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४७७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५९ हजार ८ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९४ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij