आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ५० रुपैयाँको वृद्धि भएको छ।

    महासंघले आज शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य अघिल्लो दिन बिहीबारको तुलनामा १ हजार रुपैयाँले बढी हो। बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    ‍आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ तोकिएको छ । यो बिहीबारको तुलनामा तोलामा ५० रुपैयाँको वृद्धि हो । हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij