आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

१६०० रुपैयाँले बढ्यो सुनको मूल्य

१६०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
आइतवार, श्रावण १० २०८३
सजिलो पाना
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा किनबेच भइरहेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij