आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रतितोला १९०० रूपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला १९०० रूपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ  बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा चार हजार दुई सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij