आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सजिलो पाना
बुधवार, आषाढ १० २०८३
सजिलो पाना
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

    ​अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो।

    ​सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको थियो। उनलाई म्याद थपका लागि मंगलबार विशेष अदालतमा पेस गरिएको थियो। म्याद सकिएपछि विभागले उनलाई पुनः अदालत उपस्थित गराउनुपर्नेछ। पौडेल पक्राउ परेपछि एमालेले यसलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij