आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।

    उनीविरूद्व भ्रष्टाचारको मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij