सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन

पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन

सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
  • काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कर्त दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij