आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

विश्व रेडक्रस दिवसको अवसरमा मुगु जिल्ला शाखाले आगलागी पीडितलाई राहत वितरण

विश्व रेडक्रस दिवसको अवसरमा मुगु जिल्ला शाखाले आगलागी पीडितलाई राहत वितरण

सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं ।  विश्व रेडक्रस दिवस ८ मे २०२५ को अवसरमा नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवारलाई राहताका सामाग्रीहरू वितरण गरेको छ ।

    मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल, १ कम्बल, क्यटिस, १रसी, १ स्टिलको थाल, १ गिलास, खान पकाउने भाडा १, कपडा, डाडु पनिया १, १, वितरण गरिएका छन् ।

    यसैगरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल तत्कालको केही राहतको लागि विश्व रेडक्रस दिवसको अवसरमा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij