शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

गायक प्रशान्त तामाङको हृदयघातबाट निधन

गायक प्रशान्त तामाङको हृदयघातबाट निधन

सजिलो पाना
आइतवार, पौष २७ २०८२
सजिलो पाना
आइतवार, पौष २७ २०८२
  • काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।

    उनको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उद्धृत गर्दै निर्माता राजेश कौशलले जानकारी दिएका छन् ।

    तामाङको निधनले संगीत क्षेत्रमा शोक छाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij