आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा

सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा जम्मा हुने प्रावधान छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij