आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij