आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सरकार छोड्दै नाउपा, राज्यमन्त्री अरुण चौधरीले दिने भए राजीनामा

सरकार छोड्दै नाउपा, राज्यमन्त्री अरुण चौधरीले दिने भए राजीनामा

सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छोड्ने भएको छ ।

    रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।

    संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij