काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई प्रज्ञा भवनबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
तर उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij