काठमाडौं । एनएमबि बैंकको ८६ हजार ७११ कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको सेयरमा अन्य व्यक्ति तथा संस्था खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij