काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो।




