आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुदूरपश्चिमविरुद्ध चितवन राइनोजले बलिङ गर्दै

सुदूरपश्चिमविरुद्ध चितवन राइनोजले बलिङ गर्दै

सजिलो पाना
बिहिवार, मंसिर १८ २०८२
सजिलो पाना
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ ।

    चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij