आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल इन्स्योरेन्स कम्पनीले शुक्रबार र शनिबार फुटसल प्रतियोगिता आयोजना गर्ने

नेपाल इन्स्योरेन्स कम्पनीले शुक्रबार र शनिबार फुटसल प्रतियोगिता आयोजना गर्ने

सजिलो पाना
बुधवार, मंसिर १७ २०८२
सजिलो पाना
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा शुक्रबार र शनिबार फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

    सामाखुसी फुटसलमा आयोजना हुने उक्त प्रतियो शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

    उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । प्रतियोगितामा कूल २९ टिम सहभागी हुने छन् । 

    उक्त  प्रतियोगिताको नेपाल इन्स्योरेन्सको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij