आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

सजिलो पाना
आइतवार, मंसिर १४ २०८२
सजिलो पाना
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसमक्ष १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि अनतर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij