आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सन नेपाल लाइफको हकप्रद सेयर ३० गतेदेखि खुल्ने

सन नेपाल लाइफको हकप्रद सेयर ३० गतेदेखि खुल्ने

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको २७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुग्नेछ ।

    वैशाख ४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने मिति जेठ १९ गतेसम्म तोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij