आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सपथ ग्रहण पछि शिक्षामन्त्री पन्त भन्छन्,"शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्छु"

सपथ ग्रहण पछि शिक्षामन्त्री पन्त भन्छन्,"शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्छु"

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या समाधान वार्ताबाट गर्ने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएका हुन् । 

    मन्त्री पन्तले शिक्षकका समस्याबारे आफू जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताए । 

    उनले भने,‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला ।’ मन्त्री पन्तले अब बोल्नेभन्दा पनि काम गर्नमा ध्यान केन्द्रित गर्ने बताए । 

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij