आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लगातार चार दिनको गिरावटपछि ३ अंकले बढ्यो नेप्से

लगातार चार दिनको गिरावटपछि ३ अंकले बढ्यो नेप्से

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से ३ अंकले बढेर २६५८.९४ विन्दुमा रोकिएको छ ।

    बिहीबार नेप्सेमा कुल ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij