सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

काठमाडौंका सडकमा सवारी चाप ह्वात्तै घट्यो

काठमाडौंका सडकमा सवारी चाप ह्वात्तै घट्यो

सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौँ। करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ ।

    काठमाडौंका मुख्‍य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij