आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको शेयर बिक्रीमा राखेकाे छ। कम्पनीले १ लाख ९२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

    उक्त संस्थापक शेयरमा अहिले बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । शेयर किन्नेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij