आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्सेमा २६.४९ अंकको वृद्धि

नेप्सेमा २६.४९ अंकको वृद्धि

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.४९ अंकले बढेको छ । आज नेप्से परिसूचक २७२२.७३ को विन्दुमा कायम भएको छ । 

    १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij