आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । 

    बैंकको चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको वैकल्पिक सञ्चालकको रुपमा भण्डारीलाई मनोनित गरी पठाए बमोजिम उनी नियुक्त भएका हुन् ।

    यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेल सोही मितिबाट लागू हुनेगरी पदबाट हटेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij