आइतवार, कार्तिक ९ गते २०८३    

आइतवार, कार्तिक ९ गते २०८३    

तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मुल्य

सजिलो पाना
शुक्रवार, आषाढ १३ २०८२
सजिलो पाना
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँमा पुगेको छ।

    अघिल्लो कारोबार दिनमा सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ थियो।

    चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij