आइतवार, कार्तिक ९ गते २०८३    

आइतवार, कार्तिक ९ गते २०८३    

एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता

एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । आईएसओ प्रमाणित कम्पनी एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो ।

    सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बुधबार हस्ताक्षर गरेका हुन् ।कम्पनीले निकट भविष्य ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

    स्वदेशी युवाहरूको लगानीमा स्थापित यस कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij