मंगलवार, कार्तिक ११ गते २०८३    

मंगलवार, कार्तिक ११ गते २०८३    

प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij