मंगलवार, कार्तिक ४ गते २०८३    

मंगलवार, कार्तिक ४ गते २०८३    

७.०६ अकंले बढ्यो नेप्से

७.०६ अकंले बढ्यो नेप्से

सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०६ अकंले बढेर २६५४.२८ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

    मंगलबार १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij